Tuesday, May 25, 2010

पहिले रोक लगाईएको दासढुङगा अब ‘बिशेष चलचित्र’ को सम्मान

पहिले रोक लगाईएको दासढुङगा अब ‘बिशेष चलचित्र’ को सम्मान
नेपालको सेन्सर बोर्डले पहिले प्रदर्शनीमा रोक लगाएको र पछि प्रदर्शन गर्न फुकुवा गरेको नेकपा एमाले का नेता स्वर्गीय मदन भण्डारी र जिवराज आश्रितको रहस्यमय जिप दुर्घटनामा आधारित चलचित्र ‘दास ढुङगा’ लाई नेपाल चलचित्र बिकास बोर्डले ‘बिशेष चलचित्र’ को उपाधि प्रदान गरेको छ।


पहिले एमाले नेताद्वय माधव कुमार नेपाल र के.पि. शर्मा वलीको नाम जोडिएको र पेशागत अप्ठ्यारो पर्ने तथा मित्रराष्ट्रहरुको सम्बन्ध साथै अन्य राजनैतिक कारणहरु देखाई प्रदर्शनमा रोक लागेको थियो ।


नेपाली चलचित्रहरु क्यु सिस्टलमा चल्ने गरिए पनि ‘बिशेष चलचित्र’ को उपाधि पाए पछि अब दास ढुङगाले कुनै क्युमा नबसी सिधै चलचित्र प्रदर्शन गर्ने पाउने भएको छ।


करिव १२ चलचित्रहरु प्रतिस्पर्धामा समाबेश गराईएकोमा ति च�


जेठ ३ प्रदर्शन गर्ने कार्यक्रम भए पनि राजनितिक र अन्य बिविध कारणले गर्दा प्रद्रर्शनी मिति सर्नु परेको बुझिएको छ।
�चित्रबाट, अविनाश श्रेष्ठ र राजेश गोंगजु सम्मिलित विशेष चलचित्र छनोट समितिले दासढुङगालाई बिशेष चलचित्रको रुपमा छनोट गरेको हो।
बिशेष चलचित्रको सम्मान पाए पनि चलचित्रलाई भने असारमा मात्र प्रदर्शन गरिने भएको छ।चलचित्रलाई स्वर्गीय मदन भण्डारी र जिवराज आश्रितको निधन भएको दिन जेठ ३ प्रदर्शन गर्ने कार्यक्रम भए पनि राजनितिक र अन्य बिविध कारणले गर्दा प्रद्रर्शनी मिति सर्नु परेको बुझिएको छ।


चलचित्रलाई ले निर्माण अपिल बिष्टले गर्नु भएको छ भने चलचित्रको निर्दशन मनोज पण्डितले गर्नु भएको छ। मदन भण्डारीको भुमिकामा उहाँकै दाजु मोहन भण्डारी हुनुहुन्छ भने रामकृष्ण पौडेलद्वारा भुमिका निभाईएको छ साथै अनुप बराल, संचिता लुईँटेल, दयाहाङ्ग राई, सौगात मल्ल आदि कलाकारहरुको प्रमुख भुमिका रहेको छ ।

No comments:

Post a Comment