Sunday, June 6, 2010

मह जोडीले बल्ल सक्कली पदक पाए

मह जोडीले बल्ल सक्कली पदक पाए
जिवन पराजुली
२३, जेठ,२०६७
जनआन्दोलन २०६२-६३को मर्म विपरित भएको भन्दै सरकारले दिएको पदक मिल्काएका मह अर्थात हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले शनिवार वास्तविक पदक बल्ल पाएको बताएका छन् । पोखराको स्थानिय एफ्.एम. माछापुच्छ्रे एफ.एम. ९१ मेगाहर्जले आफ्नो दशौँ बार्षिकोत्सवको अवसर पारेर राखिएको १० बर्ष १० कार्यक्रम अन्तर्गत एक सय आठ पिपलका विरुवा रोप्ने कार्यक्रम उद्दघाटन गर्न पुगेका मह जोडिले उक्त कुरा बताएका हुन् । सेतितटस्थित रातोपानी बगरमा निर्माण गरिएको चौतारीको नाम ‘महचौतारी’ दिईएको छ । स्थानिय सन्तोष आत्रयले उक्त चौतारी निर्माण गरेका हुन् ।


क्यारिकेचर समेत गर्न भ्याएका महजोडीले बिरुवाहरु रोपिसकेपछि आफुहरुले बल्ल सक्कली पदक पाएको बताएका थिए । नदीनालालाई सुनको झोलको संग्�

क्यारिकेचर समेत गर्न भ्याएका महजोडीले बिरुवाहरु रोपिसकेपछि आफुहरुले बल्ल सक्कली पदक पाएको बताएका थिए ।
Releated Contents
मह जोडीद्वारा सम्मान अस्विकार
ादिँदै यसलाई बचाईराखे देश धनि बन्न सक्ने बताए । स्थानिय बासिन्दाले उनिहरुलाई खादा, अबिर र मालाले भव्य स्वागत गरेका थिए । उनिहरुले नेताहरुलाई व्यंग गर्दै संविधान निर्माणको लागी आग्रह समेत गरे ।

No comments:

Post a Comment