Monday, June 7, 2010

परिबर्तनशील समाज:मैले कति जनासँग गरे(सङगत) मैले गन्ती भुलिसके:स्मिता थापा

* पुरुष आफ्नो स्तन हेरेर लोभिने गरेको
* अबिवाहित भए पनि उनले अनेकौ पुरुषसँग यौन सम्पर्क राखिसकेको,पाको मानिस अनुभबी
* कति पुरुषसँग सङगत गरियो आफुले गन्ती नै भुलेको
* उनका अनुसार उनी महिनाको ४-५ लाख खर्च गर्न सक्छिन र चाडै करोडौ रुपया लगाएर एउटा बिजनेस सुरु गर्दै
* १६ बर्षमा पहिलो चोटि Oral sex,१७ बर्ष हुदा ३१ बर्षको पुरुषसँग सम्पर्क,४० बर्षको पाको सँग कारमा , सञ्चारकर्मीसँग प्रेम र सम्बन्ध

नेपाली मोडेल स्मिता थापा बेला बेला मा बोल्ड फोटो खिचेर चर्चामा आउने गर्थिन,उत्तेजक लुगा लगाएर फोटो खिचाउन माहिर थापाले पछ्छिलो समय आफ्नो स्तन सबै भन्दा राम्रो रहेको र पुरुष आफ्नो स्तन हेरेर लोभिने गरेको अभिब्यक्ति दिएकी थिईन र अरुले पुरुषहरुले पनि आफ्नो स्तन राम्रो रहेको बताउने गरेको कुरा बताएकी थिईन।त्यस बेला&nbs

सेक्स भनेको जति खाए पनि नअघाइने अमृत फल रहेछrnभोलि समाजसेवा पनि गर्ने सोच रहेको बताएकी थापाले दुइटी धर्मपुत्री पाल्न लागेको कुरा बताईन।
; त्यो कुरालाई निकै बोल्ड कुरा रुपमा लिईएको थियो।

तर सो भनाई कास्टिड मात्र रहेको कुरा सिद्द गर्दै स्मिताले पछ्छिलो समय नेपालको राष्ट्रिय साप्ताहिकलाई अन्तर्वार्ता दिदै बिभिन्न कुराहरु खुलासा गरेकी छिन्।थापाका अनुसार अबिवाहित भए पनि उनले अनेकौ पुरुषसँग यौन सम्पर्क राखेर सेक्स भनेको ‘जति खाए पनि नअघाइने अमृत फल रहेछ’ भन्ने निषकर्षमा पुगेको बताउछिन।
(उक्त राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वार्तालाई आधारमा)
उनले पुरुषहरु आफ्नो लागि खेलौना जस्तो भएको र आफु उनिहरुलाई ‘Use and throw’ गर्नमा बिश्वास राख्ने कुरा बताईन।१६ बर्षमा पुरुष सँग सङगत गरेको बताउने थापाको अनुसार कति पुरुषसँग सङगत गरियो आफुले गन्ती नै भुलेको बताईन।पुरुषलाई बढी स्वार्थी मान्ने थापाका अनुसार पहिले शरीरको आवश्यकता पूरा गर्न सम्बन्ध राखेकी थिईन।
बी टेक गरेकी थापा,आफु सम्पन्न घरकी खुला विचारका युवती भएको र खुला बिचारका युवतीलाई देख्ने बित्तिकै समाजले गलत अर्थ लगाउने गरेको दुखेसो पोखिन।सम्पन्न घरकी भएको बताउने थापाले आफ्नो फेमिली ब्याकग्राउन्डको बारेमा भने कुरा गर्न चाहिन्न।तर उनका अनुसार उनी महिनाको ४-५ लाख खर्च गर्न सक्छिन र चाडै करोडौ रुपया लगाएर एउटा बिजनेस सुरु गर्दै छिन।
उनी निरधक्क रुपमा पहिलो पल्ट १६ बर्षमा पहिलो चोटि डान्समा भेटको केटासँग सम्बन्ध (Oral sex) राखेको र उ अनुभबी भएर उनलाई सेक्सको महत्व बुझाए पनि सुन्तुष्ठ चै गर्न नसकेको कुरा बताएकी थिईन।१७ बर्ष हुदा ३१ बर्षको पुरुषसँग सम्पर्क राखेको कुरा पनि उनले बताईन।पाको मानिस अनुभबी भएको कारण मन पर्ने बताउने थापाका अनुसार पाको मानिससँग सङगत गर्दा सेफ साईटमा हुने बताईन।साथै उनले एक ४० बर्षको पाको सँग कारमा शारिरिक भोक मेटाएको कुरा पनि बताईन।तर पछि उसको घर बिग्रने लागेकोले आफुले उसलाई परित्याग गरेको बताईन।
साथै उनले एक सञ्चारकर्मीसँग चै प्रेमसँगको सम्बनध भएको खुलासा गरिन।तर पछि सञ्चारकर्मीले आफु सानी भएको भन्दै बिबाह चै नगरेको बताईन।
पुरुषको भावनामा बग्नु नहुने र पुरुषलाई युज गर्नुपर्छ भन्ने कुरा बुझेंको र आफुलाई लोग्ने होइन, लोग्नेमानिस चाहिएको बताईन ।
भोलि समाजसेवा पनि गर्ने सोच रहेको बताएकी थापाले दुइटी धर्मपुत्री पाल्न लागेको कुरा बताईन।आफुलाई आफ्नो सन्तानको बुवा बनाउन एउटा पुरुष चहिएको बताउने थापाले सन्तान मा चै आफ्नो मात्र हक रहने बताएकी थिईन।
निकै खुलस्त रुपमा प्रस्तुत थापाले आफु कुनै कल गर्ल नभएको कुरा राख्न पनि छुटाईनन्।

No comments:

Post a Comment